time
तीजका लागि फिक्स (पहिले नै स्टिच गरिएको) सारी ठिक हुन्छ । किनभने यस्तो सारी जति नाचे पनि फुस्कने डर हुँदैन । तीज भन्नासाथ रातो पहिरन नै लगाउनुपर्छ भन्ने छैन । रातो रंगका साथै अरू हल्का र उज्यालो रंगका पहिरन पनि प्रयोग गर्न सकिन्छ ।
पुरा पढ्नुहोस्
तीजमा अरू चाडपर्वको तुलनामा बढी एसेसरिज बिक्री हुन्छन् । तीजमा विशेषत: महिलाहरूले बढी किन्ने सामग्री चुरा, फेन्सी इयरिङ, नेकलेस, औंठी, हेयर क्लिप आदि हुन् । यस्ता एसेसरिज बजारमा १ सय रुपैयाँभन्दा माथिको मूल्यमा उपलब्ध छन् ।
पुरा पढ्नुहोस्
लोकगीत संगीतमा स्थापित र चर्चित कलाकारहरूले नै भड्किला गीत बजारमा सार्वजनिक गरिदिँदा नयाँ पुस्ताका कलाकारहरू भने चिन्तित छन् । गायिका मनीषा शर्माको भनाइ छ— अग्रज कलाकारहरूले नै विकृतिलाई प्रोत्साहित गरिदिने हो भने हामीले अरूबाट के आशा गर्ने ?
पुरा पढ्नुहोस्
खै कुन्नि किन हो, यस पटक तीजअगाडिको मनमोहक वातावरण बिथोलियो । नाचगानका दृश्यले सामाजिक सन्जाल भरिन पाएनन् । धेरैका सेल्फी फोनमै सेल्फिए । महिना दिनअघिदेखि नै तीजको दर खाएर व्रत बस्ने दिनका लागि पूर्वतयारी गर्ने चलनले पाउनुपर्नेजति निरन्तरता पाएन ।
पुरा पढ्नुहोस्
दैनिक क्रियाकलापलाई निरन्तरता दिन सन्तुलित पौष्टिक आहारको महत्वपूर्ण भूमिका हुन्छ । तीजको अघिल्लो दिन दर खाने चलन छ । दर स्वस्थ एवं पौष्टिक हुनु जरुरी छ । पहिले–पहिले तीजको दरका रुपमा ढकनी, काँक्राको अचार आदि खाने चलन थियो ।
पुरा पढ्नुहोस्
तीज नयाँ गहना किन्ने अवसर पनि हो । महिलाहरू यतिबेला सुनबाहेक नक्कली गहना (एमेरिट), हिरा तथा अन्य धातु एवं रत्नबाट बनेका गहना पनि खरिद गर्छन् । पोहोर तीजमा जन्तर खुब चलेको थियो भने यसपालि मोटो झुप्पा पोतेमा मिडियम तिलहरी, नौगेडी तथा चन्द्रमा चलेको छ ।
पुरा पढ्नुहोस्
तीजमा राम्री देखिने चाहना पूरा गर्न केशको भूमिका पनि कम हुँदैन । यो गर्मी मौसममा मठमन्दिर गएर नाचगान गरिने भएकाले केश खुला छोड्न गार्‍हो हुन्छ । त्यसैले तीजको दिन केशलाई फेन्सी रोल गरेर सेट गर्नु सबैभन्दा सजिलो तथा राम्रो उपाय हो ।
पुरा पढ्नुहोस्
तीज हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । विशेषत: हिन्दू महिलाहरूका लागि तीज धर्म र संस्कार मात्र नभै राम्रा पहिरन, गहना, चुरा, पोते, धागो, टीका आदि लगाएर शृंगारिने पर्वसमेत हो ।
पुरा पढ्नुहोस्
बाढी–पहिरो तथा भूक्षयको कारक चुरे दहन हो । कोसी ब्यारेज, गण्डक बाँध त केवल आपतकालीन तत्व हुन्, त्यसैले दीर्घकालीन समाधानका लागि चुरे संरक्षण गरौं । भएका खोला–खोल्सा पुरेर प्लटिङ गरी घर बनायो, पानीको निकास थुन्यो, अनि सुर्खेतमा बाढी आए पनि कोसीको ढोकामा राष्ट्रवाद खोज्यो ।
पुरा पढ्नुहोस्
भेट्रान गायक दीप श्रेष्ठ यो साता आफ्ना गीतहरू सुनाउँदैछन् । विकेन्ड क्लासिकअन्तर्गत यो सप्ताहान्तमा गायक श्रेष्ठको प्रस्तुति प्रत्यक्ष हेर्न तथा सुन्न पाइनेछ ।
पुरा पढ्नुहोस्
भीषण वर्षापछि तराईमा बाढीको प्रकोप सुरु भयो । गत शनिबार नै धुर्मुस—सुन्तली फाउन्डेसनले राहत लिएर तराई झर्ने निर्णय गरिसकेको थियो । त्यहीअनुसार फाउन्डेसनले राहत सामग्रीहरू तयार पार्‍यो । आइतबार पूरै तराईमा बाढीको ताण्डव थियो ।
पुरा पढ्नुहोस्