समुन्द्र भित्रको जीवन

- साप्ताहिक संवाददाता

असार २५, २०७६

समुन्द्रको जीवन कस्तो हुन्छ भन्ने कुरामा अझै पनि खोज जारी छ । रसियाका ३९ वर्षका रोमान फेडोर्टसोभ माछा मारेर जीविकोपार्जन गर्छन् । उनी समुन्द्रको तल्लो भागमा पुगेर माछा मार्ने काम गर्छन् ।

यसैक्रममा उनले जालमा पारेका समुन्द्रका भित्री जीवहरूको तस्बिर प्रस्तुत गरेका छन् । ती जीवमध्ये कतिपयको नाम नै छैन, किनभने ती जीव पहिलो पटक मानव संसारमा देखिएका हुन् ।

उनले ती अधिकांश माछा एटलान्टिक महासागरमा समाएका थिए । 

प्रकाशित :असार २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्