सुमित पाठकको समाचार सार्वजनिक

- साप्ताहिक संवाददाता

असार २३, २०७६

नेपाल आइडल सिजन–२ फेम्ड सुमित पाठकको पहिलो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको ‘समाचार’ बोलको गीतमा स्वर सुमित पाठकको छ । 

गीतको भिडियोमा पनि सुमित आफौले अभिनय गरेका छन् । सुमितको अपोजिटमा शिक्षा संग्रौला छिन् । गीतकाने म्यूजिक भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका छन् ।

समाचारको म्यूजिक भिडियो :

 

प्रकाशित :असार २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्