धनी बाबुका सन्तानहरू

- साप्ताहिक संवाददाता

असार १८, २०७६

आफूसँग रहेको फेसन, ग्ल्यामर, ब्युटी र मनीलाई कसरी देखाउने भन्ने कुरामा कुनै समस्या छैन । यदि तपाईंसँग प्रशस्त पैसा छ र आफ्नो मस्त जिन्दगी संसारलाई देखाउन चाहनुहुन्छ भने इन्स्टाग्राम त्यसका लागि राम्रो विकल्प हो ।

युरोपको समृद्ध मुलुक स्विजरल्यान्डका धनी बाबुका छोराछोरीहरूले इन्स्टग्राममा ‘रिच किड्स अफ स्विजरल्यान्ड’ एकाउन्ट खोलेका छन् । यो एकाउन्टमा उनीहरूले आफ्नो जीवनका विलासी पलहरू प्रस्तुत गर्दै आएका छन् । 

प्रकाशित :असार १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्