सचिनको मायामा आँचल शर्मा

- साप्ताहिक संवाददाता

असार १८, २०७६

गायक सचिन रौनियार पुनः एकपटक आफ्नो नयाँ गीत ‘माया सरर’ लिएर  दर्शक तथा स्रोतामाझ आएका छन् ।

 

‘ए मान्छे‘’ गीतको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा गायक रौनियारलाई संगीतकर्मी जीतेन लेप्चाले साथ दिएका छन् । गीतका शब्द तथा संगीत पनि जितेन लेप्चाकै हो ।

 

भिडियोमा अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । गीत रोमान्टिक भएका कारण यस गीतलाई पनि दर्शकले मन परादिनेमा आफू विश्वस्त रहेकाको गायक रौनियारको विश्वास छ ।

 

यस्तो छ भिडियो :

 

प्रकाशित :असार १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्