मेलिना राईको 'पछि पछी...

- साप्ताहिक संवाददाता

असार १६, २०७६

पदम राई र मेलिना राईको स्वरमा रहेको  'पछि पछी' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द तथा संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको गीत रोमान्टिक शैलीमा बनाईएको छ ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियो नबराज उप्रेतीले छायांकन गरेका हुन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोमा पुष्प खड्का,वर्षा राउत,गायक पदम राइ र गायिका मेलिना राईलाई  फिचर्ड गरिएको छ ।

प्रकाशित :असार १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्