गायक भिम श्रेष्ठको अक्सर छाता छुट्ने गर्छ

- साप्ताहिक संवाददाता

असार ५, २०७६

गायक भिम श्रेष्ठको  ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै आाफुले राम्रो प्रतिक्रिया पाइरहेको गायक श्रेष्ठले जाकनारी दिए ।

सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द शृजना समावेश रहेको छ । 

अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ । प्रदिप लामा र अन्जली अधिकारीको जिवन्त अभिनय रहेको छ ।

अक्सर छाता छुट्ने गर्छको म्यूजिक भिडियो :

प्रकाशित :असार ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्