प्रियंकाको साडी 

- साप्ताहिक संवाददाता

असार ५, २०७६

अमेरिकी गायक निक जोनाससँग विवाह गरेर उतै रमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो गलत भिडियोका कारण चर्चामा छिन् । उक्त भिडियोमा प्रियंकाले अमेरिकी युवतीहरूलाई साडी लगाउन सिकाउने क्रममा गरेको एउटा नृत्य देखाइएको छ ।

ब्लाउज नलगाई साडी मात्र लगाएर पिठ्युँ देखाउँदै गरिएको उक्त नृत्य कामुक हुने चक्करमा अश्लिल हुन पुगेको बताइदै आएको छ । यो भिडियो सार्वजनिक भएपछि भारतीय संस्कारका पक्षधरहरूले प्रियंकाको व्यापक आलोचना गरिरहेका छन् । 

प्रकाशित :असार ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्