आलिया– रणवीरको आस्था 

- साप्ताहिक संवाददाता

असार ३, २०७६

चलचित्र ब्रह्मास्त्रमा देखिन लागेका रियल लाइफ जोडी आलिया भट्ट र रणवीर कपुर यतिबेला धर्म नगरी बनारसमा छायाँकनमा व्यस्त छन् । यसै क्रममा उनीहरूले बनारसको प्रसिद्ध विश्वनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनीहरूको यो आस्थालाई यतिबेला भारतीय मिडियाले सुखी र सफल जीवनका लागि ईश्वरको चरणमा पुगेको अर्थ लगाएको छ । उता आलिया–रणवीरले आफ्नो धर्मप्रतिको आस्थालाई अन्यथा लिन नहुने टिप्पणी गरेका छन् ।

प्रकाशित :असार ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्