अन्जु पन्तको स्विट एण्ड लभ्ली

- साप्ताहिक संवाददाता

जेष्ठ ३१, २०७६

 

अन्जु पन्तको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।  ‘स्विट एण्ड लभ्ली’ बोलको गीतमा शब्द तथा संगीत हेज्नल एम.डि.को रहेको छ भने संजय हमालले संगीत संयोजन गरेका छन् ।

राजेन्द्र कमल राईले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई रबिन्द्र बरालले छायाँकन गरेका हुन् । आर्यन खड्काले सम्पादन गरेको भिडियो हेज्नलको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा एन्डीशा खड्काले अभिनय गरेकी छिन् । 

प्रकाशित :जेष्ठ ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्