कियाराकी जवानी 

- साप्ताहिक संवाददाता

जेष्ठ २८, २०७६

शाहिद कपुरसँग ‘कविर सिंह’ र अक्षयकुमारसँग ‘लक्ष्मी बम’मा चाँडै देखा पर्न लागेकी कियारा आडवानी यतिबेला चर्चामा छिन् ।

बंगाली चलचित्रका चर्चित निर्देशक आबिर सेनगुप्ताले बलिउडमा पदार्पण गर्न निर्माण गर्न लागेको चलचित्र इन्दुकी जवानीमा शीर्षक भूमिका निर्वाह गर्ने अवसर पाएपछि कियाराको चर्चा चुलिएको हो ।

एउटी महिला पात्रमाथि केन्द्रित इन्दुकी जवानीले आफूलाई बलिउडमा स्थापित गर्ने दावी आडवानीको छ । 

प्रकाशित :जेष्ठ २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्