सत्य र मेलिनाको मेरो  प्यार लैजाउ

- साप्ताहिक संवाददाता

जेष्ठ २६, २०७६

गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक  भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ । गीतको शब्द मिठो छ । 

गीतको भिडियोलाई अष्ट्रेलियामा खिचिएको छ । अष्ट्रेलियाको रमणिय लोकेशनमा मोडलद्धय विजय कटुवाल र सिम्रन बस्नेतले माया साटेका छन् । 

सिम्रन बस्नेत आफैले यो भिडियोको कोरियोग्राफी पनि गरेकी हुन् । भिडियोमा छायांकन, सम्पादन र निर्देशन जिवन रसाइलीको छ ।

मेरो प्यार लैजाउको म्यूजिक भिडियो :

 

प्रकाशित :जेष्ठ २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्