फ्रेसर फेसन नाइट 

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७६

स्वयम्भु ब्यांकेट, स्वयम्भूमा आज शनिबार फ्रेसर फेसन नाइट सिजन–२ को फाइनल हुँदैछ, जसमा १५ जना मोडल विविध पहिरनमा प्रस्तुत हुनेछन् ।

गड इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त इभेन्टमा नृत्यसमेत समेटिएको छ । २ बजेदेखि ५ बजेसम्म चल्ने यो इभेन्टमा सहभागी हुन १ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । 

 

प्रकाशित :जेष्ठ २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्