म्यूजिक भिडियोमा राजेश हमाल

- साप्ताहिक संवाददाता

जेष्ठ २२, २०७६

गीतकार लोकराज अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक  गीतमा संगीतकार लक्ष्मण शेषले भरेका छन् । गीतमा उदय शोताङले आवाज दिएका छन् । 

सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । गीतको भिडियोमा राजेश हमालले अभिनय गरेका छन् । राजेशसँगै भिडियोमा शिलास्मा हमाल देखिएकी छिन् । 

उत्सव दाहालले खिचेको भिडियो सम्पादन विकास दाहालले गरेका छन् । भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । राजेश हमाल म्युजिक भिडियोमा कमै देखिने नायक हुन् । 

म्यूजिक भिडियो :

 

प्रकाशित :जेष्ठ २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्