चलचित्र सोच पोस्टरमा

- साप्ताहिक संवाददाता

जेष्ठ २१, २०७६

एक्सन लभस्टोरी चलचित्र ‘सोच’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा तीन डिजाइनका पोस्टरमा अभिनेता द्वय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।

पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशन ‘सोच’ भदौ २० गते प्रदर्शन हुनेछ । चलचित्रमा प्रज्वल, नीता, पुजनका साथमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायत कलाकारले अभिनय छ । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको  छ ।

 

प्रकाशित :जेष्ठ २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्