कस्तो  फेसन सुहाउँछ ? 

- साप्ताहिक संवाददाता

जेष्ठ १७, २०७६

 दीपक घिमिरे, मोडल 

    आफ्नो जुत्ता सधैं टल्काउनु होस् । 

    आफ्नो शरीर अनुरूप पहिरनमा ध्यान दिनुहोस् । 

    कम्तीमा एक जोर बिजनेस सुट तयारी अवस्थामा राख्नुहोस् । 

    कम्तीमा एउटा धातु (सुन अथवा चाँदी) अवश्य लगाउनुहोस् । 

    पहिरन अनुसार हेयरस्टाइलमा ध्यान दिनुहोस् । 

    प्रायः सेतो रङको स्पोर्ट्स जुत्ता प्रयोग गर्नुहोस् । 

आफ्नो अनुहार अनुसार सन ग्लास प्रयोग गर्नुहोस् ।

 

प्रकाशित :जेष्ठ १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्