देउडा गीत ‘कालो बादल’ सार्वजनिक

- साप्ताहिक संवाददाता

जेष्ठ १३, २०७६

 

वियोगान्त देउडा गीत ‘कालो बादल’ को भिडियो सार्वजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी, देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको गीतमा आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत छ ।

भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् भने भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।

यस्तो छ भिडियो

प्रकाशित :जेष्ठ १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्