जाहन्वीको  रुह–अफ्जा

- साप्ताहिक संवाददाता

जेष्ठ ९, २०७६

पहिलो चलचित्र ‘धडक’को सफलताका बाबजुद सेलाएकी श्रीदेवी तथा बोनी कपूरकी छोरी जाहन्वी कपुरको दोस्रो चलचित्र ‘रुह–अफजा’ प्रदर्शनका लागि तयार छ ।

गत साता चलचित्रको गीत ‘ह्वा आन दे’को टिजर सार्वजनिक भएसँगै यो चलचित्र पनि चर्चामा छ । उक्त गीतले हावा प्रदूषणविरुद्ध सन्देश दिएको बताइन्छ ।

चलचित्रमा जाहन्वीले राजकुमार रावसँग जोडी बनाएकी छिन् । जाहन्वी यो चलचित्र सँगसँगैजसो सार्वजनिक हुने ‘मेन्टल है क्या’मा पनि राजकुमार रावसँगै प्रस्तुत हुनेछिन् । 

प्रकाशित :जेष्ठ ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्