अब अर्की आलिया

- साप्ताहिक संवाददाता

जेष्ठ ७, २०७६

महेश भट्टकी छोरी आलिया भट्टले बलिउड तताइरहेका बेला अर्की आलिया बलिउडमा इन्ट्री गर्न तयार छिन् । उनी हुन्– आलिया फर्निचरवाला ।

यी अर्की आलिया कुनै समयकी सेक्स बम अभिनेत्री पूजा बेदी तथा फरहान फर्निचरवालाकी छोरी हुन् ।

चलचित्रमा इन्ट्री गर्नुअघि नै आफ्नो बोल्ड फोटो सेसन तथा सेक्सी अदाका कारण चर्चा आइसकेकी आलियालाई सैफ अलि खानको जोडीका रुपमा निर्माणाधीन चलचित्र ‘जवानी जानेमन’मा हेर्न पाइनेछ । 

प्रकाशित :जेष्ठ ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्