धनाढ्य फेसन शो

- साप्ताहिक संवाददाता

जेष्ठ ४, २०७६

धन कमाएका चर्चित सेलिब्रेटीहरूको मात्र सहभागिता रहने मिट गालामा यसपटक विचित्रका पहिरन देख्न पाइयो । खेलकुद, मनोरञ्जन एवं सामाजिक सञ्जालबाट धनी भएका महिला सेलिब्रेटीहरूको बाक्लो उपस्थिति रहेको उक्त गालामा देखिएका केही पहिरन :

प्रकाशित :जेष्ठ ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्