विराट र सारा साथसाथ 

- साप्ताहिक संवाददाता

जेष्ठ २, २०७६

सारा अलि खानले दिशा पाटनीको हातबाट एउटा ठूलो ब्रान्ड पनि खोसेकी छिन् । साराले पुमा ब्रान्डकी ब्रान्ड एम्बास्डर दिशा पाट्नीलाई रिप्लेस गर्दै त्यहाँ आफ्नो ठाउँ बनाएकी हुन् ।

सारा चाँडै क्रिकेटर विराट कोहलीकासाथ उक्त ब्रान्डको विज्ञापनमा देखिनेछिन् । भनिन्छन्– सारा अहिले ब्रान्ड इन्डोर्समेन्टका लागि लोकप्रिय अनुहार बन्दै गएकी छिन् । 

प्रकाशित :जेष्ठ २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्