अनन्याको इन्ट्री 

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७६

आफ्नो समयका चर्चित बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डे बलिउडमा इन्ट्री गर्न तयार भएकी छिन् । यसका लागि उनले करण जौहरको चलचित्र स्टुडेन्ट्स अफ द इयर–२ लाई रोजेकी छिन् ।

यो चलचित्रमा अनन्याले टाइगर श्राफसँग जोडी बनाएकी छिन् । यसैसाता जारी गरिएको चलचित्रको टिजरमा अनन्याले टाइगर श्राफलाई चुम्बन गरेको देखाइएको छ ।

उक्त चुम्बनको दृश्य यतिबेला बलिउडमा चर्चाको विषयसमेत भएको छ । 

प्रकाशित :वैशाख ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्