हेमन्त कान्छाको बालापन

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७६

 

लोकप्रिय सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीको बालापन सार्वजनिक भएको छ । बालापनका विभिन्न घटनाक्रमलाई समेटेर उनले ‘बालापन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

अहिले हेमन्तको उक्त गीतले चर्चा बटुलिरहेको छ । सार्वजनिक गीतमा गायक स्वयमः को शब्द तथा संगीत समावेश गरिएको छ । 

गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक हेमन्त, अरुषी भुसाल, अभिषेक रसाइली, खेम घर्ती, कृष्ण खड्का र राजेन्द्र महराले अभिनय गरेका छन् । 

बालापनको म्यूजिक भिडियो :

 

प्रकाशित :वैशाख २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्