ठमेलमा  कर्मा ब्यान्ड

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७६

कर्मा ब्यान्डका प्रशंसकहरूलाई खुसीको खबर । यो चर्चित सांगीतिक ब्यान्डले शनिबार र पर्सि आइतबार बेलुका ठमेलस्थित क्लब फरेनहाइटमा धमाका मच्चाउँदैछ ।

यो कार्यक्रम बेलुका ६ बजे प्रारम्भ हुने क्लबले जानकारी दिएको छ । 

प्रकाशित :वैशाख १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्