कुमार सानुको गीतमा निराजन र अस्मिता

- साप्ताहिक संवाददाता

वैशाख १७, २०७६

गायक कुमार सानुको आवाजमा ‘सयौ जुनी सागै’ बोलको गीत सार्वजनिक भएको छ । यूग भुषालको संगीत रहेको यो गीतचमा कृषु क्षेत्रीको शब्द छ । 

यो गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन र सम्पादन रहेको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको मोडलिङ छ ।

सयौं जुनीको मयूजिक भिडियो :

 

प्रकाशित :वैशाख १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्