प्राश्नाको रोजाइका दस गीत

- साप्ताहिक संवाददाता

वैशाख १७, २०७६

लामो समयदेखि सांगीतिक क्षेक्रमा सत्रिय गायिका हुन्— प्राश्ना शाक्य । इमेज एफएममा रेडियो जक्कीका रूपमा समेत सक्रिय गायिका शाक्य विज्ञापनका जिंगलमा समेत स्वर प्रदान गर्छिन् । साप्ताहिकका लागि प्राश्नाले आफ्ना अल टाइम फेबरेट गीत यसरी छनौट गरेकी छिन् । 

गीत                                        स्वर

नदेखेको भए हुन्थ्यो तिमीलाई   -  जुना प्रसाईं

यात्रामा भेटेर छुट्टिएजस्तै    -      अञ्जु पन्त

आँखामा निद छैन            -   स्वरूपराज आचार्य 

थामेर किन छाड्यौ हातहरू -     सुनिता सुब्बा 

पल–पल                     -       सुकमित गुरुङ 

तिमी जुन रहरले    -         नारायण गोपाल 

नमान लाज यसरी    -     प्रेमध्वज प्रधान/उषा मंगेशकर 

लोलाएका ती ठूला    -    गुलाम अली 

डाँडापारि    -                 कन्दरा

आवाज देऊ    -          प्राश्ना शाक्य 

प्रकाशित :वैशाख १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्