मिन्ट लेमोनेड 

- साप्ताहिक संवाददाता

वैशाख १५, २०७६

गर्मी मौसममा चिसो पेयमा रमाउनेहरूका लागि मिन्ट लेमोनेड रोजाइ हुन सक्छ ।

ठमेलको छायाँ क्याफे एण्ड रेष्ट्रोले हरियो फ्रेस पुदिनामा आइस, लेमन, फ्रेस मिन्ट तथा सुगरसहितको चिसो मिन्ट लेमोनेड सर्भ गर्दै आएको छ ।

रेष्ट्रोका सञ्चालक सुमन श्रेष्ठका अनुसार एक गिलास मिन्ट लेमोनेडको मूल्य १ सय ५० रुपैयाँ पर्छ । 

प्रकाशित :वैशाख १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्