पुराना सामान बेच्न क्याफे यू

- साप्ताहिक संवाददाता

वैशाख १३, २०७६

पुराना सामान बेच्नु छ ? यदि छ भने शनिबार ललितपुरको बखुण्डोलस्थित क्याफे एन्ड रेस्टुराँको क्याफे यूमा जान सक्नुहुन्छ । बिहान ११ बजेदेखि २ बजेसम्म चल्ने उक्त मेलाका लागि अग्रिम टेवल बुकिङ समेत गर्न सकिन्छ ।

यदि तपाईंसँग थोरै सामग्री छन् भने ३ सय रुपैयाँको टेवलमा सामान राख्न सक्नुहुन्छ भने ठूलो टेवलका लागि ५ सय रुपैयाँ तिर्नुपर्छ । क्याफे मेलामा पहिरन, घरायासी सामग्री आदि बेच्न सकिने बताइएको छ । 

प्रकाशित :वैशाख १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्