१८ प्लस नाइट

- साप्ताहिक संवाददाता

वैशाख १३, २०७६

‘लोड अफ द ड्रिक्स(लोड)’ नामै काफी छ– रम्ने र झुम्ने ठाउँ । मदहोस् भएर झुम्न माक्र होइन शुत्रबारको साँझलाई डिजेसहित अझ  रोमाञ्चक बनाउने वातावरण तयार पार्छ लोडले ।

ठमेलस्थित लोडले आज साँझ इन इलाइभ्सका साथमा संगीत पारखीहरूलाई झुमाउँदैछ । बेलुका ६ बजे प्रारम्भ हुने सांगीतिक कार्यक्रममा महिलाहरूका लागि भने इन्ट्री फि निःशुल्क गरिएको छ ।

यद्यपि त्यसमा एज बार भने छ । त्यहाँ रम्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।  

प्रकाशित :वैशाख १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्