उड गएको धमाका

- साप्ताहिक संवाददाता

वैशाख १२, २०७६

चर्चित भारतीय कमेडी सांगीतिक समूह ‘राणाज उड गए’का सदस्यहरूले भोली शुक्रबार काठमाडौंमा धमाल मच्चाउँदैछन् ।

राजधानीको ठमेलमा साँझ ७ बजे सुरु हुने ऊक्त कार्यत्रममा भारतीय समूहका साथै एरियल्स ब्यान्डको पनि सहभागिता रहनेछ ।

यो हिन्दी तथा नेपाली सांगीतिक माहोलको संयोजन भने ठमेलको जेपी रोडस्थित सिनातीले गर्दैछ । 

प्रकाशित :वैशाख १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्