आफ्नै घरदेश फर्किन प्रदीप आग्रह

- साप्ताहिक संवाददाता

वैशाख १२, २०७६

गायक प्रदीप लकान्द्रीको ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त स्वेदशप्रेमी गीतमा लकान्द्रीको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ ।

कृष्णभक्त राईको सङ्गीत संयोजन र मुस्कान मुकारुङको रेकर्ड तथा मिक्सिङ रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

गीतको भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् । 

गीतको भिडियो :

 

प्रकाशित :वैशाख १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्