रामकृष्णको ‘विश्वास’ मा केकी अधिकारी

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७६

गायक रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीत सार्वजनिक भएको छ । डा. भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ । 

विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् । भिडियो गंगा निरौलाको लगानीमा तयार गरिएको छ । सम्पादन निज्मा केसीले  गरेका छन् ।

विश्वासको म्यूजिक भिडियो :

 

प्रकाशित :वैशाख ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्