कृतिको  बिकिनी रूप

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७६

सफल चलचित्र लुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरूमा आफ्नो बिकिनी पोजका कारण भाइरल भएकी छिन् । लुकाछिपीमा कार्तिक आर्यनसँग स्क्रीन सेयर गरेकी कृति चाँडै पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझसँग अर्जुन पटियालामा देखा पर्दैछिन् ।

यतिबेला मालदिभ्समा छुट्टी मनाइरहेकी कृतिले भाइरल भएको आफ्नो उक्त तस्बिर आफैंले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । मालदिभ्समै खिचिएको उक्त तस्बीरमा कृति निलो रंगको स्वीमसुटमा देखिन्छिन् ।

प्रकाशित :वैशाख ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्