भित्रियो बिग बोस– सहभागी सय दिन सम्पर्कविहिन

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७६

बिग बोस नेपाल प्रवेश गरेको छ । नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई आइम्याक्स प्रोडक्सनले नेपाल भिक्राएको हो ।

कार्यत्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो फ्रेन्चाइज टीभि रियालिटि सो हुने दाबी गरिएको छ । 

यो कार्यक्रम नेपालमा नेपाली भाषामै फ्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ । कार्यत्रम प्रसारण हुने टेलिभिजन र सञ्चालकको नाम भने अझै तय भएको छैन । 

कार्यक्रमका सहभागीहरुले सय दिनसम्म सञ्चार सम्पर्कविहिन रहनुपर्ने छ । 

 

प्रकाशित :वैशाख ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्