बेनिशाको बायाँ सुत्ने बानी 

- साप्ताहिक संवाददाता

चैत्र २९, २०७५

स्वस्थ जीवनका लागि निद्रा निकै महत्वपूर्ण मानिन्छ । त्यसमा पनि हरेक मानिसको आ–आफ्नै सुत्ने तरिका हुन्छ । यो नितान्त निजी कुरा हो ।

फुर्सद कटाउन कतिपयले साथीहरूसँग हरेक कुराकानी गर्छन् । यसैक्रममा एकदिन अभिनेत्री बेनिशा हमालले आफ्नो सुताइको तौरतरिकाका सम्बन्धमा साथीहरूलाई जानकारी दिइन् ।

बेनिशाको बायाँ फर्केर सुत्ने बानी छ । बेनिशाका अनुसार बायाँ फर्केर सुत्दा मीठो निन्द्रा लाग्ने भएकाले उनी सानैदेखि बायाँ फर्केर सुत्छिन् । 

प्रकाशित :चैत्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्