सोनाक्षीको विवाह पहिले 

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७५

वैशाख ४ गते सार्वजनिक हुन लागेको करण जौहरको चलचित्र कलंककी अभिनेत्री सोनाक्षी सिन्हाले आफूले आलिया भट्टले रणवीर कपुरसँग तथा बरुण धवनले नतासा दलालसँग विवाह गर्नुअघि नै विवाह गर्ने घोषणा गरेकी छिन् ।

उनले यसका लागि आफूले वर खोजिरहेको बताए पनि बलिउड सूत्र भने उनी अहिले हालै सार्वजनिक भएको चलचित्र नोटबुकका अभिनेता जहिर इकवालसँग डेटिङमा रमाइरहेको बताउँछ ।

प्रकाशित :चैत्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्