आमा बन्दै  एमी ज्याक्सन

- साप्ताहिक संवाददाता

चैत्र २५, २०७५

ब्रिटिस मूलकी बलिउड अभिनेत्री एमी ज्याक्सन विवाहअघि नै आमा बन्ने भएकी छिन् ।

रजनीकान्त र अक्षयकुमारसँग चलचित्र २.० मा देखा परेकी एमीले गत आइतबार आफू आफ्ना ब्वाइफ्रेन्ड जर्ज प्यानियोटोको सन्तानको आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।

एमीका अनुसार उनीहरूले आगामी वर्ष ग्रिसमा विवाह गर्नेछन् । स्मरणीय छ जर्ज प्यानियोटो ग्रीसकै अर्बपति व्यवसायी हुन् । 

प्रकाशित :चैत्र २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्