अभिनेत्री श्वेता खड्कालाई रिस उठ्छ

- साप्ताहिक संवाददाता

चैत्र २०, २०७५

 

    खाना मिठो भएन भने 

    कसैले झुट बोल्यो भने

    कुनै काम बिग्रिएपछि अनावश्यक रूपमा त्यसको चियो–चर्चा एवं समीक्षा गरिँदा, 

    आफूले एउटा सोच्यो अर्कै भैदियो भने 

    कसैलाई महत्वपूर्ण काम परेर फोन गर्‍यो, तर त्यो फोनको बेवास्ता गरियो भने 

    खाना मिठो भएन भने । 

प्रकाशित :चैत्र २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्