टाटाको इलेक्ट्रिक कार अल्ट्रोज

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७५

मिडिया सामू रतन टाटाले उत्सुकताका साथ आफ्नो पहिलो इलेक्ट्रिक कार अल्ट्रोज ईभीको कन्सेप्ट सार्वजनिक गरे । उनले यो भारतमा तयार गरिएको पहिलो इलेक्ट्रिक कार हुने बताए ।

यसलाई एक पटक फुल चार्ज गर्दा १ सय ५० देखि २ सय किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । सो कार आगामी सन् २०२० मा लन्च हुने सम्भावना छ । यद्यपि यो भन्दा पहिले पनि सो कार पेट्रोल र डिजेल भेरिएन्टमा उपलब्ध हुने सम्भावना छ । 

प्रकाशित :चैत्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्