अष्ट्रेलिया यात्रामा बुलबुल 

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७५

नेपाली कथानक चलचित्र ‘बुलबुल’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अप्रिल ७ र ८ तारिकमा ‘बुलबुल’ अष्ट्रेलियाको मेलवर्न सहरमा प्रदर्शन हुने भएको छ । 

सिड्नीमा अप्रिल ६ र ७ मा प्रदर्शन हुनो चलचित्र एडलेडमा अप्रिल ७ मा प्रदर्शन हुने निर्देशक विनोद पौडेले जानकारी दिए । नेपालमा राम्रो समीक्षा पाएको चलचित्रले हलमा पनि दर्शकको राम्रै साथ पाएको थियो ।

 नेपालबाट ‘बुलबुल’ले डेढ करोड ग्रस कलेक्सन गरेको थियो ।  विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् । 

 

प्रकाशित :चैत्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्