लभ, रोमान्स, एक्सन र म्यूजिकल जर्नी सहित यात्रा ट्रेलर 

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७५

नेपाली कथानक चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ, रोमान्स, एक्सन र म्यजिकल जर्नी देखाइएको छ । 

सम्राट शाक्यको डेब्यू निर्देशन रहेको चलचित्रमा सलिनमान बानियाँसँगै  सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ । 

म्युजिकल लभ स्टोरी बोल्ने चलचित्रमा कथा पनि सम्राटकै रहेको छ । चलचित्र ‘यात्रा’ चैत २९ गते रिलिज हुँदैछ ।  

यात्राको ट्रेलर :

 

प्रकाशित :चैत्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्