डा. बिक्रान्तको नकल्ले मोरा 

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७५

गायक डा. बिक्रान्त मेहता र मेलिना राईको स्वर रहेको नक्कले मोरा बोलको गीत सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राईको फिचरिङ छन् । 

राजिब समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । सार्वजनिक भिडियोमा सुप्रिम पराजुलीकोे सम्पादन रहेको छ । 

नक्कले मोराको म्यूजिक भिडियो :

प्रकाशित :चैत्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्