दुलाहा  बन्ने गायक

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७५

डेडलक कपाल तथा दाह्रीका कारण दर्शक तथा श्रोतामाझ छुट्टै परिचय बनाएका रक गायक तथा संगीतकार विनोद ढकाल वैवाहिक जीवनमा बाँधिएका छन् ।

अघिल्लो साता गायक ढकालले आफ्नी प्रेमिका प्रतीक्षा भण्डारीसँग लगनगाँठो कसेका हुन् ।

विभिन्न म्युजिक भिडियो तथा केही नेपाली चलचिक्रमा समेत संगीत र गायनमा सत्रिय रहेका गायक ढकालले विवाहकै लागि आफ्नो स्वरुप नै परिवर्तन गरेका थिए ।  

 

प्रकाशित :चैत्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्