सुशिला पाठकको ह्याप्पी होली

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७५

 

होलीको अबसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ ।

‘ह्याप्पी होली’ गीतको म्युजिक भिडियोमा समन अधिकारीको निर्देशन तथा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । टंक केसीले यस गीतमा छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । यस भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ । 

भिडियो

 

प्रकाशित :चैत्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्