सागर आलेको को पल्ला घरे काकामा वर्षा को अभिनय  

- साप्ताहिक संवाददाता

चैत्र २, २०७५

गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक भएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा राम्बो अधिकारीको शब्द रचना रहेको छ ।

अभिनेत्री वर्षा राउत, सुरबीर पण्डित र राम्बो अधिकारीको अभिनय रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । गीतका कोरियोग्राफर पनि विष्ट नै हुन् ।

नबराज उप्रेतीले छायांकन गरेको भिडियोका सम्पादन नबिन निरौलाले गरेका हुन् ।

पल्ला घरे काकाको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्