क्रेजी बलिउड नाइट

- साप्ताहिक संवाददाता

चैत्र १, २०७५

बलिउडका सुपरस्टार डिजे एनवाइके काठमाडौं पहिलो पटक ओर्लिदैछन् । चालिस भन्दा बढी मुलुक पुगिसकेका ख्यातिप्राप्त डिजे एनवाइके आज शुक्रबार ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा प्रस्तुती दिदैछन् ।

३३ वर्षिय डिजे एनवाइकेले तीन पटक बेस्ट डिजे अवार्ड पाईसकेका छन् । भिडियो जक्की र प्रोड्युसरका रुपमा पनि उनको पहिचान बनेको छ । उनको आगमनले बलिउड संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान हुनेछ ।  आज बलिउड स्टार डिजे बाहेक टर्टल लाउन्जमा लोडिङ ब्याण्डले पनि प्रस्तुती दिदैछ ।

प्रकाशित :चैत्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्