सेलिब्रेटीको नक्कल गर्दा

- साप्ताहिक संवाददाता

फाल्गुन ३०, २०७५

फेसन ब्लगर लाउरा कुनै पनि सेलिब्रेटीले लगाएको पहिरनलाई आफ्नै ढंगले नक्कल गर्न माहिर छिन् । आफूले गरेको नक्कललाई उनी आफ्नो ब्लगमा अपलोड गर्छिन् ।

उनको काम प्रशंसनीयभन्दा पनि हास्यास्पद हुने गरेको छ । लाउराले डिजाइनर थिएरी मुग्लरले किम कादर्सिनका लागि डिजाइन गरेको पहिरनलाई आफ्नै ढंगले परिमार्जन गरेकी थिइन् ।

कालो पहिरनलाई आफैंले कैंचीले काटेर कादर्सिनले लगाएजस्तो बनाउँदा उनको हालत यस्तो भएको थियो । 

प्रकाशित :फाल्गुन ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्