करिना फेरि गर्भवती

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७५

बलिउड अभिनेतृहरू रोमान्स, विवाह तथा सन्तानका कारण सदैव चर्चामा रहन्छन् । यसबीच सैफअलि खानसँग विवाहित करिना कपुरले दोस्रो पटक सन्तान जन्माउने भएकी छिन् ।

तीन वर्षअघि एउटा छोरा जन्माइसकेकी करिनाले अर्को सन्तान जन्माउने घोषणा गर्दै आफ्नो बेबी बम्पसमेत देखाएकी छिन् ।

करिना गर्भवती भएको संकेत गर्ने तस्बिर यतिबेला सोसल मिडिया तथा इन्टरनेटमा भाइरल भएका छन् ।

प्रकाशित :फाल्गुन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्