ग्य्रान्ड स्ट्यान्ड  अप कमेडी शो

- साप्ताहिक संवाददाता

फाल्गुन २४, २०७५

भोलि शनिबार कमेडी सर्कलले स्ट्यान्ड अप कमेडी शो प्रस्तुत गर्दैछ । युवा पुस्ताका ६ चर्चित कलाकार तथा एक भारतीय कलाकारले उक्त कमेडी शोमा प्रस्तुति दिनेछन् ।

समय : ४ बजेदेखि ६ बजेसम्म

स्थान : आउटडोर एड्भेन्चर सेन्टर नेपाल, ठमेल

प्रवेश शुल्क : २ सय रुपैयाँ (अग्रिम बुकिङ), २ सय ५० रुपैयाँ (कार्यक्रम स्थलमा)

कलाकारहरू : सुदन जिम्बा, धिमन्त अधिकारी, क्षितिज केसी, अपूर्व क्षितिज सिंह, हिमेश पन्त, सन्दिप पाण्डे तथा कुशालसिंह राठौर ।

आयोजक : कमेडी सर्कल

साल्सा नाइट

साल्सा डान्समा रुचि राख्नुहुन्छ ? साल्सा नाच्न वा हेर्न चाहनुहुन्छ भने भोलि शनिबार त्रिपुरेश्वरस्थित कर्मा बार एन्ड लाउन्जमा पुग्न सक्नुहुन्छ । मध्यरातसम्म चल्ने साल्सा नाइटमा डिजे अनिस तथा डिजे रोहितले दर्शकहरूलाई झुमाउने जिम्मा लिएका छन् । 

प्रकाशित :फाल्गुन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्