एड्रेस लाउन्जमा साल्सा नाइट

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७५

तपाईं साल्सा नृत्यको पारखी हुनुहुन्छ ? यदि साल्सा नाच्न वा हेर्न रुचाउनुहुन्छ भने आ शनिबार हुन लागेको साल्सा नाइटमा भाग लिन सक्नुहुन्छ । 

कालिकास्थानस्थित द एड्रेस लाउन्जमा साँझ ६ बजे साल्सा नाइट सुरु हुनेछ । यो इभेन्ट द एड्रेस लाउन्ज तथा साल्सा डान्स एकेडिमीले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।

 साल्सा नाइट राति १२ बजेसम्मसञ्चालन हुने बताइएको छ ।

प्रकाशित :फाल्गुन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्